एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनारद्धारा राजीनामा

कुल आचार्यले एनआरएनए छताछुल्ल भताभुगं पारे लन्डन। गैरअवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रमुख संरक्षक शेरबहादुर सुनारले आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन्। आफ्नो अनेकौँ प्रयासका बाबजुद अध्यक्ष प्रेम गाहामगर र कार्यसमितिबीचको विवाद साम्य हुन नसकेको र संस्था फुटको चरणमा पुगेको भन्दै सुनारले प्रमुख संरक्षक पद त्यागको घोषणा गरेका हुन्। आइतबार अपरान्ह एक वक्तव्य जारी गर्दै … Continue reading एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनारद्धारा राजीनामा